Shikhar Insurance
National Life

नेको इन्सुरेन्सले लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०८० मंसिर १९, मंगलवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेको इन्सुरेन्सले लगानीकर्ताहरुका लागि यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ४५२औं बैठकले लाभांश वितरण नगरी मुनाफालाई सञ्चित गर्ने र सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्