Shikhar Insurance
National Life

यस वर्ष हिमालयन लघुवित्तका सेयरधनीहरुका हात खाली

सिंहदरबार संवाददाता
२०८० मंसिर १०, आईतवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुका हात खाली हुने भएको छ । हिमालयन लघुवित्तले आर्थिक वर्ष २०७९/२०८० को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस आवका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत भएको छ । राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा समावेगरी आगामि वार्षिक साधारण मार्फत अनुमोदन गराउने लघुवित्तको भनाई छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्