Shikhar Insurance
National Life

नबिल बैंकका लगानीकर्तालाई ११ प्रतिशत नगद लाभांस

सिंहदरबार संवाददाता
२०८० मंसिर ७, बिहीबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकका लगानीकर्ताले ११ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सञ्चालक समितिबाट पास गरेको हो ।

२०८०/०८/०७ गतेको बैंक सञ्चालक समितिको बैंठकले सो प्रस्ताव  पास गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास भएपछि बैंकका लगानीकर्ताले सो मात्रामा नगद लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्