काठमाडौं । सोल्टी होटल लिमिटेडले लगानीकर्ताहरुलाई ३१.५७ ८९४७३७ प्रतिशत लाभांश दिने भएको छ । होटलले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई सो मात्रामा लाभांश प्रस्ताव गरेको हो ।
सोल्टी होटलले लगानीकर्ताहरुलाई २६.५७८९४७३७ प्रतिशत नगद लाभांश(करसहित) दिने भनेको छ भने ५ प्रतिशत बोनस सेयर दिने भनेको छ । प्रति कित्ता अंकित मूल्य १० रुपैयाँ रहेको सोल्टी होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार ६० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्