Shikhar Insurance
National Life

भूकम्प पीडितका लागि कृषि विकास बैंकको ५० लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० कार्तिक २५, शनिबार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितहरुका लागि कृषि विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । कात्तिक १७ गते राति ११ः४७ बजे र्गका ६.४ रेक्टरको भूकम्पबाट प्रभावित जाजरकोट र पश्चिम रुपमका पीडितहरुको सहयोगका लागि बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले आफ्नो संस्थापन सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापनले सहयोग रमकको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्