Shikhar Insurance
National Life

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि २०० को क्यासब्याक अफर

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा  १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्