Skip to content
Shikhar Insurance
National Life

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ मा पुगेको हो ।

सोमबार ३ सय २४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज बुटवल पावरको ९.८३ प्रतिशत, माया खोला हाइड्रोपावरको ९.७४ प्रतिशत, रावा इनर्जीको ९.१८ प्रतिशत, घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत सहित २२६ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्