Shikhar Insurance
National Life

अप्पर लोहोरे खोला जलविद्युत हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ माघ २४, बिहीबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ म पुगेको हो ।

बिहिबार ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २ सय ८७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज अप्पर लोहोरे खोला जलविद्युत हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सेन्ट्रल फाइनान्सको ६.५१ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ५.७१ प्रतिशत सहित १११ कम्पनीको सेयर बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्