Shikhar Insurance
National Life

सेन्ट्रल फाइनान्स र गार्डियन माक्रो लाइफको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ माघ २७, आईतवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ मा पुगेको हो ।

आइतबार ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६ सय २८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेन्ट्रल फाइनान्स कम्पनी र गार्डियन माक्रो लाइफ इनस्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज उपकार लघुवित्तको ६.०६ प्रतिशत, इन्फिनीटि लघुवित्तको ६.०२ प्रतिशत सहित ८९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्