Shikhar Insurance
National Life

आइतबार ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ मा पुगेको हो ।

आइतबार ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २ सय ६६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको ८.७८ प्रतिशत, पिपुल्स हाइड्रोपावर कम्पनीको ७.९१ प्रतिशत, गुडवील फाइनान्स कम्पनीको ७.८१ प्रतिशत सहित १९९ कम्पनीको सेयर बढेको छ । 

GBIME

प्रतिक्रिया दिनुहोस्