Skip to content
Shikhar Insurance
National Life

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ मा पुगेको हो ।

मंगलबार ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ग्रीन डेभलपमेन्ट बैंकको ९.९१ प्रतिशत, मनकामना इनर्जिङ हाइड्रोपावरको ८.३० प्रतिशत, मातृभूमी लघुवित्तको ७.२४ प्रतिशत, जोशी हाइड्रोपावरको ६.५७ प्रतिशत सहित २६२ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्