Skip to content
Shikhar Insurance
National Life

मंगलबार ५ कम्पनीकोे सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । २०८२ सालको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ मा पुगेको हो ।

मंगलबार ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ५ कम्पनीकोे सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सुपर मादी हाइड्रोपावरको ५.८४ प्रतिशत, एनआरएन इन्फ्राष्टक्चर एण्ड डेभलपमेन्टको ५.४७ प्रतिशत, सामुदायिक लघुवित्तको ५.२२ प्रतिशत सहित २३९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्