Skip to content
Shikhar Insurance
National Life

सोमबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ मा पुगेको हो ।

सोमबार ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ११६ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्