Skip to content
Shikhar Insurance
National Life

बुधबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन अर्थात बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ मा पुगेको हो ।

बुधबार ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार बराबरको कारोबार भएको छ ।

साथै, बुधबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ११५ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्