Shikhar Insurance
National Life

गार्डियन माक्रो लाइफको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को बिन्दुमा पुगेर बन्द भएको हो ।

सोमबार ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७ सय ५८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज गार्डियन माक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, आज ११० कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्