काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् ।
नेपाल सरकार (मा.उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीस्तरीय) को फागुन ११ गतेको निर्णय अनुसार सेवन्तक पोखरेल, सहसचिव, अर्थ मन्त्रालयलाई बैंकको सञ्चालक पदमा नियुक्त गरेको हो ।
बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम पोखरेलले सञ्चालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेको बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्