Skip to content
Shikhar Insurance
National Life

मौलिक नेपाली रेस्टुराँ ‘दाउरा चुलो’, जहाँ पाइन्छ घरकै स्वादमा विभिन्न परिकार (फाेटाे फिचर)

Hyundai
NCELL
NIMB

भक्तपुर । पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’ शुद्ध नेपाली स्वादमा मौलिक खानेकुरा पस्कने रेष्टुराँ हो ।

कालिज, लोकल भाले, खसी–बोकाका परिकार दाउराको चुलोमा हातले पिँधेको मरमसला हालेर घरकै जस्तो स्वादमा पाक्ने, यहाँ प्रयाेगहुने तरकारी अर्गानिक हुनका साथै आफैंले उत्पादन गरेकाे सुद्ध माेही यहाँकाे प्रमुख आकर्षण रहेकाे  रेष्टुराँका सञ्चालक विष्णुप्रसाद सापकोटा बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

 

 क्यामेरामा यस्तो देखियो ‘दाउरा चुलो

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्