Skip to content
Shikhar Insurance
National Life

आन्दोलनमा गोली लागेको एक व्यक्तिको मृत्यु,

Hyundai
NCELL
NIMB

काठमाडौं । राजावादी आन्दोलनमा सहभागी एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेको एक व्यक्तिको त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

तिनकुने आन्दोलनमा घाइते भएका आन्दोलनकारीलाई उपचारका लागि त्रिवी शिक्षण अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा  कीर्तिपुर घर भएका २९ वर्षीय सविन महर्जन भएको खुल्न आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले किर्तिपुर ४ बस्ने महर्जनको मृत्यु भएको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्