Skip to content
Shikhar Insurance
National Life

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

Hyundai
NCELL
NIMB

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् ।

मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्