Skip to content
Shikhar Insurance
National Life

ओली देउवा र प्रचण्ड समान हैसियतमा बसेर छलफल सुरु

Hyundai
NCELL
NIMB

काठमाडौँ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ । राजा विरेन्द्र मारिएको २४ वर्ष पुरा भएको दिन तीन दलको बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत विशेष कुर्सीको व्यवस्था गरी छलफल गरिरहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्