Shikhar Insurance
National Life

न्यादी हाइड्रोपावरको सेयरमा लाग्यो नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ मा पुगेको हो ।

आइतबार ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २ सय ६६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार न्यादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनएलजी इनस्योरेन्स कम्पनीको ९.५५ प्रतिशत, एनआईबीएल स्टेबल फण्डको ७.४८ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिकको ७.४१ प्रतिशत सहित ८६ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्