अब प्रदेशबाटै लाइसेन्स दिइने सिंहदरबार संवाददाता २०८२ जेष्ठ १५, बिहीबार १७:११मे 29, 2025 काठमाडौं । सरकारले अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षदेखि प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।
प्रतिक्रिया दिनुहोस्