Skip to content
Shikhar Insurance
National Life

अब स्टार्ट अप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमै ऋण

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले स्टार्ट अप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । सरकारले आगामी आवको बजेट वक्तव्य मार्फत स्टार्ट अपहरुलाई प्रोत्साहन गर्न ३ प्रतिशत ब्याजदरमै ऋण दिने घोषणा गरेको हो ।

त्यसका लागि सरकारले बजेट वक्तव्य मार्फत ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले वाचन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

शिप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रींखला निर्माणमा सहयोग गर्न सहुलियत ऋण दिने सरकारको घोषणा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्