काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधान ललितपुरको सानेपा–२ किरण भवनसडक निवासी हुन् । प्रधानलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्