Shikhar Insurance
National Life

‘भेटी नबुझाई काम हुँदैन’-चित्र बहादुर केसी

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सरकारले भ्रष्टाचार र कुशासन मच्याएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सरकारी काम कारबाहिमा भेटी नचढाई काम नहुने बताएका हुन् ।

अध्यक्ष केसीले भने, “भेटि (पैसा) नचढाई कुनै काम हुँदैन, कुनै नियुक्ति हुँदैन पहिले-पहिले थोरै भेटि भएपनि हुन्थ्यो, अहिले करोडौं नबुझाई हुँदैन ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले सुसासनको पक्षमा केहि काम गर्न नसकेको बताएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्