काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आव २०८०/०८१ मा सेयरधनीहरुलाई कुनैपनि लाभाशं (नगद तथा बोनस) वितरण नगर्ने भएको छ ।
संस्थाको फागुन २३ गते बसेको संचालक समितिको १७०औं बैठकले आव २०८०/०८१ मा लाभाशं वितरण नगर्ने र सोही आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्नको लागि स्विकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्