Skip to content
Shikhar Insurance
National Life

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौंबीच विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिब माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE