काठमाडौं । सरकारले निजगढ बिमानस्थलको निर्माण थाल्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।
सो विमानस्थल निर्माणका लागि बैकल्पिक वित्तको प्रयोग गरि आवश्यक लगानी जुटाउने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्