Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

बैंकले चैत १० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा शाखा स्थानान्तरण गरेको हो ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने व्यहोरा बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्