Skip to content
Shikhar Insurance
National Life

नयाँ वर्ष २०८२ सुरु, मन्दिरमा पूजाआज गर्नेको भीड

Hyundai
NCELL
NIMB

काठमाडौं । आजबाट २०८२ साल शुरु भएको छ । नयाँ वर्षको अवसरमा देशभर मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनभर शुभ कामना गर्ने गरिन्छ ।

एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अवसरमा मन्दिहरुमा भक्तजनहरुको भीड रहेको छ ।

मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनको शुभकामना माग्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्