Shikhar Insurance
National Life

नेष्डो समृद्ध लघुवित्तको फागुन २३ गते देखि ‘लकइन’ अवधि सकिदै

सिंहदरबार संवाददाता
२०८१ माघ २१, सोमबार १०:४०
Hyundai
NCELL
NIMB

काठमडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुको फागुन २३ गतेदेखि लकइन अवधि सकिने भएको हो ।

कम्पनीमा संस्थापक सेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी सेयर संख्या १२ हजार ७५० कित्ता रहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लकइन अवधि समाप्त भएपछि कम्पनीको संस्थापक शेयरधनीहरुको हकमा प्रचलित कानुन बमोजिम खरिद–बिक्री हुनेछ र संस्थापक सेयर सदस्य मध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिद–बिक्री गर्न पाउने छैनन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्