Skip to content
Shikhar Insurance
National Life

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको निर्ण अनुसार लाभांश नदिने निर्णय गरेको हो ।

साथै, कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्