काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एप्पल सेक्युरिटिज प्राली काठमाडौंलाई निलम्बन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएकोले तीन कार्य दिनका लागि निलम्बन गरिएको हो ।
नेप्सेले एप्पल सेक्युरिटिजलाई गर्यो ३ दिनको लागि निलम्बन

प्रतिक्रिया दिनुहोस्