Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा साढे ५० लाख कित्ता हकप्रद सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ५० लाख कित्ता सेयर सूचीकृत भएको छ ।

बिहीबार नेको इन्स्योरेन्स लिमिटेडको २५ प्रतिशतले हुन आउने कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्