Shikhar Insurance
National Life

प्रि ओपन सेसनमा नेप्से सूचक १९.६५ अंकले घट्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ११, आईतवार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से १९.६५ अंकले घटेको छ । नेप्से परिसूचक २७२४.०९ बिन्दुमा रहेको छ ।

३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ३२ कम्पनीको ४६ हजार ६ सय ११ कित्ता सेयर कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१५ कम्पनीको भाउ बढेको छ भने १ सय ६ कम्पनीको सेयर मूल्य घटेको घ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्