काठमाडौं । सरकारले नेपाल टेलिकमको २० प्रतिशत सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट वक्तव्य मार्फत अर्थनमन्त्री बिष्णु प्रसाद पौडेलले टेलिमको बहुमत सेयर नेपाल सरकारकै स्वामित्वमा रहने गरि थप २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने घोषणा गरेका हुन् । कम्पनीको संस्थागत सवलीकरणका लागि रणनीति साँझेझार भित्र्याउने घोषणा पनि बजेटबाट गरिएको छ ।
नेपाल टेलिकमको ३० प्रतिशत आईपीओ ल्याउने, रणनीतिक साँझेदार भित्र्याउने

प्रतिक्रिया दिनुहोस्