Skip to content
Shikhar Insurance
National Life

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको स्वागतमा यस्तो देखियो राष्ट्र बैंक (फोटोफिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बुधबार पदभार ग्रहण गरेका छन् । प्रधानन्यायधिस प्रकाशमानसिंह राउतसँग पद तथा गोपनियताको शपथ ग्रहणपछि उनी अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेट्न अर्थ मन्त्रालय पुगेका थिए ।

अर्थ मन्त्री भेटेर उनी १२ बजे राष्ट्र बैंक पुगेका थियो । १८ औं गभर्नरलाई स्वागत गर्न राष्ट्र बैंकका कर्मचारीहरु लामबद्ध भएर बसेका थिए । गभर्नरलाई स्वागतमा कर्मचारीहरुले फुल गुच्छा,माला खादा र तालीले गभर्नर पौडेललाई स्वागत गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्