Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले दरबार मार्गको २ विभागलाई बालुवाटारको नयाँ भवनमा सार्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले २ विभागलाई बालुवाटास्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ । दरबारमार्ग स्थित राष्ट्रिय वाणिज्य बैंकसँग भाडामा बसेको भवन छाडेको हो ।

राष्ट्रिय बाणिज्य बैंकको दरवारमार्ग स्थित भवनबाट सञ्चालन हुदै आएका बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा यस बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण भएको राष्ट्र बैंकले जनाएको छ ।

यी दुई विभाग राष्ट्र बैंकका बलिया विभाग अन्तर्गत पर्छ । राष्ट्र बैंकले यी विभागहरुलाई २०८२ असार १५ गतेदेखि स्थानान्तरण गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE