काठमाडौं । नेपाल प्रहरीले विभिन्न राइडर सेयरिङ एपमार्फत यात्रुसँग बढी भाडा लिने र अफलाइन बागेनिङ गर्ने गरेको पाएमा जानकारी गर्ने आग्रह गरेको छ । यस्ता कार्य गरेको पाइएमा प्रहरीले १०३ मा वा नजिकको ट्राफिक प्रहरी कार्यलयमा जानकारी गर्ने आग्रह गरेको हो ।
बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्