Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफकी स्वतन्त्र सञ्चालक ढकालको राजिनामा स्वीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक पारुल ढकालको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार स्वतन्त्र सञ्चालक ढकालले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्