Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे १ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ माघ १४, सोमबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १३ हजार २ सय ३८ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर र मूल्य समेत खुलाई बैंकको सेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएका बैंकले अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्