काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजना अघि कम्पनीको सेयर मूल्य ७ सय ८२.८७ रुपैयाँ रहेको थियोे भने समायोजन पछि कम्पनीको सेयर मूल्य ६ सय ६.६५ रुपैयाँ भएको छ ।
प्रतिक्रिया दिनुहोस्