Skip to content
Shikhar Insurance
National Life

नेपाल बीमा प्राधिकरणले जारी गर्‍याे मौद्रीक क्षति बीमा सम्बन्धी निर्देशन, यस्तो छ व्यवस्था

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मौद्रीक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको छ । प्राधिकरणले बैंक तथा वित्तीय संस्था, नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद, नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदनज्य उपकरण र सुरक्षणमा आउनसक्ने जोखिम विरुद्धको रक्षावरण गर्ने बीमा सम्बन्धी व्यवस्थाहरु जारी गरेको हो ।

बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी बीमा प्राधीकरणले देहाउको निर्देशन जारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्