Skip to content
Shikhar Insurance
National Life

आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो बारे बताएका हुन् ।

दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गरिने अर्थमन्त्री पौडेलले जनाएको छ । उनले डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गरिने समेत बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्