Shikhar Insurance
National Life

उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ माघ ३०, बुधबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८६ अंकले बढेर २६८५.७३ मा पुगेको हो ।

बुधबार ३ सय ७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रसुवाmगढी हाइड्रोपावरकोे ६.३० प्रतिशत, एनएमबी ५० कोे ७.९७ प्रतिशत सहित १२४ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्