Shikhar Insurance
National Life

सोमबार दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ २८, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ मा पुगेको हो ।

सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ बढी कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सुपर मादी हाइड्रोपावरको ८.२४ प्रतिशत, सामुदायिक लघुवित्तको ८.१० प्रतिशत, अपर लोहोरे खोला हाइड्रोपावरको ६.२५ प्रतिशत सहित १८९ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्