Shikhar Insurance
National Life

मंगलबार ४ डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ २२, मंगलवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ मा पुगेको हो ।

म्ंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ४ वटा डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज धौलागिरी लघुवित्तको ४.७७ प्रतिशत, माया खोला हाइड्रोपावरको ४.६३ प्रतिशत सहित १९६ कम्पनीको सेयरमा गिरावट आएको ।

GBIME

प्रतिक्रिया दिनुहोस्