Skip to content
Shikhar Insurance
National Life

आर्थिक विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पेस गरेकाेमा बहुमतले उक्त प्रश्ताव पारित गरेको हो । आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE