Skip to content
Shikhar Insurance
National Life

नारायणगढ–बुटवल सडक विस्तार: दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द हुने

Hyundai
NCELL
NIMB

त्रिवेणी । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ ।

वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्