Skip to content
Shikhar Insurance
National Life

नेप्सेको सिइओमा नारद लुइटेल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यकारी प्रमुख सिइओमा नारद लुइटेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुइटेललाई जिम्मेवारी दिएको हो ।

नेप्से सिइओ नियुक्तिको विषय ३ महिना अघि नै एक व्यवसायिको घरमा भएको बैठकमा टुङगिएको थियो । सोहि नामलाई औपचारिकता दिन अर्थ मन्त्रालयले प्रकृया मात्रै पुरा गरेको हो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकृया टुङगिन लाग्दा लुइटेल नेप्सेको सिइओ बनेका हुन् । यसअघि नै नारद लुइटेल पक्का भनेर सिंहदरबार डटकमल नाम सार्वजनिक गरेको थियो ।

नेप्सेको सीईओका लागि १० जनाले दिए आवेदन, नारद लुइटेलको लगभग पक्का

 

GBIME

प्रतिक्रिया दिनुहोस्